china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती जाति तिब्बतको मुख्य जाति भन्ने तथ्य अपरिवर्तनीयः सिंग व्हा समाचार समितिको टिप्पणी
    (GMT+08:00) 2008-04-11 10:09:57    

             चीनको सबैभन्दा ठूलो समाचार समिति सिंग व्हा समाचार समितिले हिजो दश तारिखका दिन "तिब्बती जाति तिब्बतको मुख्य जाति भन्ने तथ्य अपरिवर्तनीय" शीर्षकमा एक टिप्पणी-लेख प्रकाशित गरेको छ।

             सो टिप्पणी-लेखमा भनिएको छ- तिब्बत स्वायत्त प्रदेशको तथ्याङ्क ब्यूरोले हालै सार्वजनिक गरेको "तिब्बत स्वायत्त प्रदेशको आर्थिक तथा सामाजिक विकासको तथ्याङ्क 2007 विषयक प्रतिवेदन" मा उल्लेख गरिएअनुसार, हाल तिब्बतको कूल जन संख्या पच्चिस लाखभन्दा बढी पुगेको छ जसले तिब्बतको कूल जन संख्याको पन्चान्नब्बे दशमलब तीन प्रतिशत स्थान ओगटेको छ। अरु बाँकी जातिहरुमा हान जाति र अन्य अल्पसंख्यक जातिहरु रहेका छन। तिब्बती जाति तिब्बतको मुख्य जाति भन्ने तथ्यमा कहिले पनि परिवर्तन भएको छैन।

             सो टिप्पणीको ठहरअनुसार, अकाट्य तथ्याङ्कबाट के कुरा प्रमाणित भएको छ भने, दलाईले "तिब्बतीहरु सम्भवतः उनीहरुको थातथलोमा भएर पनि नभएको जस्तो हलुका अवस्थामा रहेको अल्पसंख्यक बनेका छन" भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा हाक्काहाक्की फिंजाएको तर्क आधारहीन छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040