china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सामारान्चद्बारा राजनैतिक उद्देश्यका लागि ओलम्पिक खेलकूदको प्रयोग गर्ने कुराको विरोध
    (GMT+08:00) 2008-04-11 18:53:50    

             अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष जौन आन्टोनीऔ सामारान्चले हालै स्पेनका संचार माध्यमहरुलाई पैचिङ्ग ओलम्पिक खेलकूद सम्बन्धमा विशेष अन्तर्वार्ता दिनुभयो। अन्तर्वार्तामा उहाँले ओलम्पिक खेलकूदको आयोजना भएपछि चीन अझ खुला हुने विश्वास व्यक्त गर्नुभयो। यसका साथै, उहाँले राजनैतिक उद्देश्यका लागि ओलम्पिक खेलकूदको उपयोग गर्ने कुराको विरोध गर्नुभयो।

             उहाँले पैचिङ्ग ओलम्पिक खेलकूदको संयोजन कार्य उत्तम भएको भन्दै त्यसको सराहना पनि गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040