china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँकोको स्वागत गरेकोमा पैचिङ्ग ओलम्पिक संयोजन समितिद्बारा धन्यवाद व्यक्त
    (GMT+08:00) 2008-04-11 09:12:52    

             पैचिङ्ग ओलम्पिक खेलकूद संयोजन समितिका जिम्मेवार व्यक्तिले हिजो पैचिङ्ग बोल्दै ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रमका बारेमा जानकारी दिनुभयो। उहाँले पवित्र ज्योति पुगेका मुलुक, शहर तथा त्यहाँका जनताले दिएको समर्थनका लागि धन्यवाद ज्ञापन गर्नुभयो। यसका साथै, उहाँले पवित्र राँको रिले कार्यक्रम "तिब्बतको स्वतन्त्रता पक्षधर" तत्वहरुद्बारा बिथोलिएकोमा विश्वभरिका ओलम्पिक भावनाप्रेमीहरुबाट त्यसको निन्दा गरिएको कुरा स्पष्ट पार्नुभयो।

             उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको नियम तथा माग वमोजिम ओलम्पिक खेलकूद आयोजित भएका मुलुकसँग सिकेर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, विभिन्न मुलुक तथा क्षेत्रको ओलम्पिक समिति एवम् ओलम्पिक परिवारका सदस्यको संयुक्त प्रयास तथा समर्थनमा विशेषतायुक्त उच्चस्तरिय ओलम्पिक खेलकूदको आयोजना गर्न पैचिङ्ग सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040