china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही मुलुकको सरकार तथा राजनीतिक क्षेत्रका गण्यमान्य व्यक्तिहरुद्वारा ओलम्पिक खेलकुदको विरोध गर्ने गतिविधिको विरोध
    (GMT+08:00) 2008-04-11 09:13:48    

             केही मुलुकको सरकार तथा राजनीतिक क्षेत्रका गण्यमान्य व्यक्तिहरुले हाल सन 2008 पेइचिँग ओलम्पिक खेलकुदको विरोध गर्न र ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्ने कुराको विरोध गर्ने विचार व्यक्त गर्नुभएको छ।

             ब्राजिलको मानव अधिकारीसम्बन्धी विशेष सचिव पोल भानुजिले हिजो ओलम्पिक खेलकुद विश्व समारोह भएकाले ब्राजिलले ओलम्पिकको विरोध नगर्ने कुरा बताउँदै ओलम्पिक खेलकुदले विश्वका विभिन्न मुलुकले वार्ता गरी भिडन्तको समाधान गर्नका लागि सहियोग दिनसक्ने विचार व्यक्त गर्नुभयो।

             न्यू-जिल्याण्डका प्रधानमन्त्री हेलन एलिजाबेथ क्रार्कले हिजो न्यू-जिल्याण्डले पेइचिँग ओलम्पिक खेलकुदको विरोध नगर्ने कुरा बताउनुभयो।

             जर्मनीका भूतपूर्व प्रधानमन्त्री हेलमुट हेइनरिज वाल्देमार स्कमिदले हालै पेइचिँग ओलम्पिक खेलकुदको विरोध गर्न र खेलकुदलाई राजनीतिकरण गर्ने कुराको विरोध गर्ने विचार व्यक्त गर्नुभयो।

              बेलायत प्रधानमन्त्री भवनका प्रवक्ताले हिजै प्रधानमन्त्री कोर्दोन ब्रोनले ओलम्पिक खेलकुदको विरोध नगर्ने अडान स्पष्ट रुपमा व्यक्त गर्नुभएको कुरा वताउनुभयो।

              हङ्गरीका विदेशमन्त्री कोन्ज किन्गाले हिजो हङ्गरीले ओलम्पिक खेलकुद खेलकुद समारोह भएको विचार लिई ओलम्पिकलाई राजनीतिकरण गर्ने कुरालाई अस्वीकार गरेको कुरा वताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040