china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    यूरोपेली संघमा रुमानियाका सांसदव्दारा तिब्बत समस्याबारे यूरोपेली संसदको अडानको विरोध
    (GMT+08:00) 2008-04-11 19:09:18    

             यूरोपली संसदमा रुमानियाली सामाजिक-प्रजातान्त्रिक पार्टीका सदस्य अद्रिआन सेभेरिनले हिजो दश तारिखका दिन ब्रसेल्समा बोल्दै यूरोपेली संसदव्दारा पारित गरिएको तिब्बतको परिस्थिति बारेको निर्णय-प्रस्ताव "पाखण्डी, अदूरदर्शी र गैह्र-जिम्मेवार" कुरा भएको बताउनुभएको छ।

             रोमफ्रेसको खबरअनुसार, यूरोपेली संसदले "तिब्बतको स्वतन्त्रता" पक्षधर तत्वहरुव्दारा ऐन-कानून विपरित गरेका कुकर्महरु र त्यसको नियन्त्रणका लागि चीनव्दारा चालिएका कदमहरुको वास्ता नगरी सोही दिन ब्रसेल्समा पूर्ण बैठकको आयोजना गरी चीन विरोधी सांसदव्दारा तय गरिएको तिब्बतको परिस्थिति बारेको निर्णय-प्रस्ताव पारित गरेको छ।

             श्री अद्रिआन सेभेरिनको भनाइअनुसार, उक्त निर्णय-प्रस्ताव गैह्र-जिम्मेवार भएकाले यसले यूरोप र चीनबीचको सम्बन्ध गम्भीर हुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040