china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाइव्दारा अझै पनि अरुको आँखामा छारो हाल्ने कुकर्म गरिरहेको
    (GMT+08:00) 2008-04-11 19:48:48    

              चीनको राष्ट्रिय सम्वाद समिति अर्थात् सिन्व्हा सम्वाद समितिले आज एघार तारिखका दिन एउटा विवरण प्रकाशित गरी के औंल्याएको छ भने, ल्हासामा हुल-दङ्गा भएपछि दलाइले तथ्य कुरालाई लुकाउँदै हिंडिरहेको छ। यसरी उसले अझै पनि अरुको आँखामा छारो हाल्ने कुकर्म गरिरहेको देखिन्छ।

              हाल दलाइ "शिक्षण गर्ने" नाउँको झण्डा उठाएर केही मुलुकहरुमा गइरहेको छ। दश तारिखका दिन दलाइले जापानमा आयोजित पत्रकार सम्मेलनमा एउटा वक्तव्य प्रकाशित गरी के भनेको थियो भने " चीनको विरोध गर्दिन" र ओलम्पिक खेलकुदको आयोजना गर्ने पैचिङ्गको समर्थन गर्दछु।

              उक्त विवरणले के कुरा औंल्याएको छ भने, विगत पचासजति वर्षमा दलाइ गूटले मातृ-भूतिलाई फुटाउनका लागि नाना किसिमका झेलपेच गर्दैआएको छ। दलाइव्दारा निर्देशित " तिब्बती स्वतन्त्रता" पक्षधर तत्वहरुले ओलम्पिकका लागि दर्खास्त दिंदा शुरुमा पनि तोडफोड गरी आज आएर ओलिम्पिकको राँको रिले गर्ने कार्यमा पनि भाँजो हाल्दैआएका छन्। यहीं हो ओलम्पिक खेलकुदको आयोजना गर्ने पैचिङ्गको समर्थन गरेको भनेको?

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040