china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन कांग्रेसको वैदेशिक मामिला समितिका जिम्मेवार व्यक्तिव्दारा अमेरिकी संसदबाट तिब्बतसित सम्बन्धी चीन विरोधी निर्णय-प्रस्ताव पारित गरिएकोमा कुराकानी
    (GMT+08:00) 2008-04-12 16:40:58    

           चिनियाँ राष्ट्रिय जन कांग्रेसको वैदेशिक मामिला समितिका जिम्मेवार व्यक्तिले आज बाह्र तारिखका दिन अमेरिकी संसदबाट तिब्बतसित सम्बन्धी चीन विरोधी निर्णय-प्रस्ताव पारित गरिएकोमा कुराकानी गर्नुभएको छ। त्यस अवसरमा अमेरिकी प्रतिनिधि सभाव्दारा चीनले गर्दै आएको विरोध र गम्भीर रुपमा राख्दै आएको सम्पर्कको वावजुद प्रतिनिधि सभाका प्रमुख नान्ची फेलोसीबाट तिब्बतसित चीन विरोधी निर्णय-प्रस्ताव पारित गरिएकोमा उहांले निकै क्रोधित भई त्यसको दृढतासाथ विरोध गर्नुभएको छ।

             उहाँको भनाइ अनुसार उक्त निर्णय-प्रस्तावले वास्तविक तथ्य-सत्य कुराहरु र चीन-अमेरिका बीचको सम्बन्ध जस्ता महा परिस्थतिको वास्ता नगरी चीनको तिब्बत स्वायत्त प्रदेश सरकारव्दारा ऐन-कानूनका अनुसार ल्हासामा उत्पन्न भएको हिंसात्मक घटनाको समाधान गरेको कुरामाथि निकै नराम्रोसित दोषारोपन गरी क्रूरतापूर्वक चीनका आन्तरिक मामिलाहरुमाथि हस्तक्षेप गरेकोले सबै चिनियाँहरुको भावनामाथि हानी पुर्‍याउँदै आएको छ।

             यहाँ के कुरा बताउन चाहिन्छ भने उपर्युक्त सांसदले तथ्यको कुरालाई सम्मान गर्नु पर्छ र राजनैतिक पूर्वाग्रह र दोधारे मापदण्डलाई त्याग्नु पर्छ। त्यसका साथै अन्तर्राष्ट्रिय सम्बन्ध बारेको सिद्धान्तलाई आदर-कदर गरी चीनका आन्तरिक मामिलाहरुमाथि गर्दै आएइका कुकर्महरुलाई बन्द गर भनेर हामीले उनलाई सम्झाउन चाहन्छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040