china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन कांग्रेसको वैदेशिक मामिला समितिका जिम्मेवार व्यक्तिव्दारा यूरोपेली संसदबाट तिब्बतसित सम्बन्धी निर्णय-प्रस्ताव पारित गरिएकोमा कुराकानी
    (GMT+08:00) 2008-04-12 16:42:43    
             चिनियाँ राष्ट्रिय जन कांग्रेसको वैदेशिक मामिला समितिका जिम्मेवार व्यक्तिले आज बाह्र तारिखका दिन यूरोपेली संसदबाट तिब्बतसित सम्बन्धी निर्णय-प्रस्ताव पारित गरिएकोमा कुराकानी गर्नुभएको छ। यूरोपेली संसदव्दारा वास्तविक कुराहरु र चीनले गर्दै आएको विरोधको वावजुद जानजानी तिब्बतसित चीन विरोधी निर्णय-प्रस्ताव पारित गरिएकोमा उहांले निकै क्रोधित भई त्यसको दृढतासाथ विरोध गर्नुभएको छ।

             उहाँको भनाइ अनुसार तिब्बतमा उत्पन्न भएको घटना चाहिं संगठनबद्ध, पूर्व निर्धारित र सुक्ष्मसित मच्चाएइको र उक्साइएको हो। र त्यो चीनभित्र र बाहिरका " तिब्बत स्वतन्त्रता पक्षधर"का पृथक तत्वहरुले आपस्तमा सांठगांठ गरी बनाएको भयन्कर हिंसात्मक अपराधी घटना पनि हो। तिब्बत चीनको भूभागको अविच्छिन एक भाग हो। तिब्बती मामिलाहरु चाहिं चीनका आन्तरिक मामिलाहरु नै हुन्। त्यसको समाधान गर्नेतर्फ कुनै सरकार र संगठनहरुको हक-अधिकार छैन। यूरोपेली संसदले ओलिम्पिक खेलकुदलाई राजनैतिकरण पारेको कुराले चीनका आन्तरिक मामिलाहरुमाथि हस्तक्षेप गर्दै आएको मात्र नभई जानाजानी " ओलिम्पिक वडा पत्र"बाट विपरीत हुँदै गएको छ। हामीले राजनैतिक उद्देष्यलाई ओलिम्पिक खेलकुद समारोह र तथाकथिक तिब्बती समस्यासित जोड्न दृढतासाथ विरोध गर्दै आएका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040