china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ राष्ट्रिय जन कांग्रेसको वैदेशिक मामिला समितिका जिम्मेवार व्यक्तिव्दारा अमेरिकी संसदबाट तथ्य-सत्य कुराको वास्ता नगरिएको र यूरोपेली संसदबाट " ओलिम्पिक खेलकुद समारोहको वडा पत्र"बाट विपरीत गरिएकोमा कुराकानी
    (GMT+08:00) 2008-04-12 16:43:52    

           चिनियाँ राष्ट्रिय जन कांग्रेसको वैदेशिक मामिला समितिका जिम्मेवार व्यक्तिले आज बाह्र तारिखका दिन अमेरिकी संसदबाट तिब्बतसित सम्बन्धी चीन विरोधी निर्णय-प्रस्ताव पारित गरिएको र यूरोपेली संसदव्दारा तिब्बतसित सम्बन्धी निर्णय-प्रस्ताव पारित गरिएकोमा निकै क्रोधित भई त्यसको दृढतासाथ विरोध गर्नुभएको छ।

            उहाँको भनाइ अनुसार उक्त निर्णय-प्रस्तावले वास्तविक तथ्य-सत्य कुराहरु र चीन-अमेरिका बीचको सम्बन्ध जस्ता महा परिस्थतिको वास्ता नगरी चीनको तिब्बत स्वायत्त प्रदेश सरकारव्दारा ऐन-कानूनका अनुसार ल्हासामा उत्पन्न भएको हिंसात्मक घटनाको समाधान गरेको कुरामाथि निकै नराम्रोसित दोषारोपन गरी क्रूरतापूर्वक चीनका आन्तरिक मामिलाहरुमाथि हस्तक्षेप गरेकोले सबै चिनियाँहरुको भावनामाथि हानी पुर्‍याउँदै आएको छ।

            यहाँ के कुरा बताउन चाहिन्छ भने सम्बन्धित सांसदहरुले तथ्यको कुरालाई सम्मान गर्नु पर्छ र राजनैतिक पूर्वाग्रह र दोधारे मापदण्डलाई त्याग्नु पर्छ। त्यसका साथै अन्तर्राष्ट्रिय सम्बन्ध बारेको सिद्धान्तलाई आदर-कदर गरी चीनका आन्तरिक मामिलाहरुमाथि गर्दै आएइका कुकर्महरुलाई बन्द गर भनेर हामीले उनीहरुलाई सम्झाउन चाहन्छौं।

            उहाँको भनाइ अनुसार यूरोपेली संसदले ओलिम्पिक खेलकुदलाई राजनैतिकरण पारेको कुराले चीनका आन्तरिक मामिलाहरुमाथि हस्तक्षेप गर्दै आएको मात्र नभई जानाजानी " ओलिम्पिक वडा पत्र"बाट विपरीत हुँदै गएको छ। हामीले राजनैतिक उद्देष्यलाई लिई ओलिम्पिक खेलकुद समारोह र तथाकथिक तिब्बती समस्यासित जोड्न हामीले दृढतासाथ विरोध गर्दै आएका छौं। यूरोपेली संसदले चीन र यूरोय बीचको सम्बन्ध जस्ता महा परिस्थितिमाथि ठूलो नजर पुर्‍याई वास्तविक कुराहरुलाई आदर-कदर गरी विचारधाराको पूर्वाग्रहलाई त्यागेर निष्पक्ष र वास्तविक अडान लिई दलाइ गूटसमक्ष गल्ती चिन्ह नदेऊ भनेर हामीले आग्रह गर्दै आएका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040