china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा नेपालको संविधान सभाको निर्वाचन सुचारु रुपमा सम्पन्न भएकोमा खुशी लागेको
    (GMT+08:00) 2008-04-12 18:10:22    

           चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रिमती च्याँग युले हिजो पत्रकारसँग कुराकानी गर्दै नेपालको संविधान सभाको निर्वाचन सुचारु रुपमा सम्पन्न भएकोमा चीनलाई खुशि लागेको कुरा वताउनुभयो।

            नेपालमा दश तारिखका दिन आयोजित संविधान सभाको निर्वाचनबारे चीनले के टिपण्णी गरेको प्रश्नको जवाफ दिँदै श्रिमती च्याँग युले भन्नुभयो: नेपाल चीनको मैत्रीपूर्ण छिमेकी मुलुक हो। चीनले नेपालका जनताले आफ्नो राष्ट्रिय अवस्था बमोजिम छानेका सामाजिक व्यवस्था र विकासको बाटोलाई सम्मान गर्नुका साथै नेपालमा छिटोभन्दा छिटो गरी राजनीतिक स्थीरता र आर्थिक विकासलाई साकार तुल्याइने आशा लिंदै आएको छ। त्यसरी चीनले निरन्तर रुपमा नेपाललाई आफ्नो भ्याएसम्मको सहयोग दिन जाने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040