china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको तान्जानियाको राजधानी दारेस सालामतिर प्रस्थान
    (GMT+08:00) 2008-04-12 18:18:33    

             स्थानीय समय अनुसार, हिजो एघार तारिख राती पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँकोवाहक विशेष विमान अर्जिन्टिनाको राजधानी ब्वेनर आइरसबाट विदेशमा रिले कार्यक्रमको आठौं स्थान अर्थात तान्जानीयाको राजधानी दारेस सालामतिर प्रस्थान गरेको छ। भोली अर्थात तेह्र तारिखका दिन पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रम दारेस सालाममा आयोजना हुने भएको छ।

            पवित्र राँको रिले कार्यक्रमको सातौं स्थान ब्बेनर आइरसमा भएको रिले कार्यक्रम साढे दुइ घण्टा लाग्यो। बन्दरगाह क्षेत्रमा रहेको लोला मोरा आम्फीथिएटरबाट द राइदीङ क्लबसम्मको यात्रामा जम्मा गरी असी जना व्यक्तिले रिले कार्यक्रममा भाग लिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040