china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकूदको समर्थन तथा शुभकामना धेरै मुलुकका नेतागणद्बारा व्यक्त
    (GMT+08:00) 2008-04-12 18:20:49    
          चीनको हाइनान प्रान्तीय पोआउको भ्रमणमा रहनुभएका धेरै मुलुकका नेतागणले हिजो एघार तारिखका दिन चीनका राष्ट्राध्यक्ष हु चिन थाऊसँग भेट अथवा वार्ता गर्नुहुँदा पैचिङ्ग ओलम्पिक खेलकूदको समर्थन तथा शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँहरुले ओलम्पिक खेलकूदलाई राजनीतिकरण पार्ने कुनै कुचेष्टा तथा ओलम्पिक खेलकूदलाई ध्वस्त पार्ने कुनै गतिविधिको विरोध गर्ने कुरा पनि प्रकट गर्नुभयो।

            पाकिस्तानी राष्ट्रपति पर्वेज मुशरफले पैचिङ्ग ओलम्पिक खेलकूद सफल हुने विश्वास पाकिस्तानले लिएको र त्यसका लागि सबै समर्थन तथा सहयोग प्रदान गर्ने इच्छा व्यक्त गर्नुभयो। उहाँले पाकिस्तानमा आयोजना हुने पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र राँको रिले कार्यक्रम सबभन्दा राम्रो प्रभाव प्राप्त गर्न प्रत्याभूत दिने कुरा पनि बताउनुभयो।

            त्यसरी श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजापाक्साले पैचिङ्ग ओलम्पिक खेलकूदलाई ध्वस्त पार्ने कुनै कुचेष्टा पनि विफल हुने कुरा औंल्याउनुभयो। साथै उहाँले पैचिङ्ग ओलम्पिक खेलकूद सफल हुने शुभकामना पनि व्यक्त गर्नुभयो।

            त्यस अवसरमा मङ्गोलिया कजाकस्तान र कतार आदि मुलुकहरुका नेताहरुले पनि त्यस्तै खालको कुरा पनि बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040