china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    फ्रान्सका वैज्ञानिकहरुव्दारा तिब्बतको स्वतन्त्रता पक्षधरबाट जानाजानी रुपमा ओलम्पिक खेलकूद समारोहको रांकोको रिरे कार्यक्रममा बाधा हालिएकोमा कडा निन्दा
    (GMT+08:00) 2008-04-13 18:06:45    
           जन दैनिक समाचार पत्रका अनुसार फ्रान्सको प्यारिस युनिभर्सिटीका प्रोफेसर रिचार्ड कोनोरले केही दिनअघि चीनको विज्ञा प्रतिष्ठानका सदस्य , नान खाई विश्वविद्यालयका प्रोफेसर मो लिनलाई पत्र पठाउंदै तिब्बतको स्वतन्त्रता पक्षधरले जानाजानी रुपमा ओलम्पिक खेलकूद समारोहको रांकोको रिरे कार्यक्रममा बाधा हालेकोमा कडा निन्दा गर्नुभयो ।

           पत्रमा श्री रिचार्ड कोनोरले भन्नुभयोः हाल लण्डन र प्यारिसमा चीनको विरोध गर्ने र ओलम्पिक खेलकूद समारोहको विरोध गर्ने कुकृत्य भएकोमा मलाई निकै रोष लागेको छ । उहाँले भन्नुभयोः तिब्बको स्वतन्त्रता पक्षधरले ओलम्पिक खेलकूद समारोहको रांकोको रिरे कार्यक्रमलाई बिगार्ने गतिविधि एक किसिमको पाश्विक कुकृत्य हो । ओलम्पिक खेलकूद समारोहलाई बिगार्ने कुराबाट संस्कृति , सभ्यताको विरोध गर्ने तथा नैतिकता फाल्ने अर्थ प्रष्ट्याइएको छ ।

         पत्रमा अझ भनिएको छः धेरैजसो फ्रान्सेलीहरुले उनीहरुको पक्षमा उभिंदैनन् । ती कुकृत्यहरुबाट ओलम्पिक खेलकूद समारोहको सुचारु रुपमा आयोजनामा असर पर्नेछैन । पैचिंग ओलम्पिक खेलकूद समारोह सन् 2008 अतिशय सफल हुने अभिवादन व्यक्त गरिन्छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040