china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    फ्रान्सको ओलम्पिक समितिका अध्यक्षद्बारा दुःख व्यक्त
    (GMT+08:00) 2008-04-13 18:15:00    

          फ्रान्सको ओलम्पिक समितिका अध्यक्ष हेंरी सेरान्डोरले हिजो फ्रान्सको एउटा समाचार पत्रमा एउटा लेख प्रकाशित गरी पेरिसमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रममा बाधा लगाइएको कुराप्रति दुःख र रोष व्यक्त गर्नुभएको छ। यसका साथै उहाँले राजनैतिक कुचेष्टाका लागि खेलाडिको संकल्पमा नोक्सानी नपुर्‍याउन आव्हान गर्नुभएको छ।

             आफ्नो लेखमा श्री हेंरी सेरान्डोरले भन्नुभयोः ओलम्पिक खेलकुदको पवित्र राँको शान्ति र सहानुभावको प्रतीक हो। यस अवसरमा सारा विश्वसमक्ष फ्रान्सको ओलम्पिक भावना र मायालाई देखाउने मेरो आशा छ। तर खुशीयालीपूर्वक पवित्र राँकोलाई घुमाइने खेलाडिलाई रिले कार्यक्रममा अपमान गरिएको कुरा देखेर मलाई निकै दुःख र रोष लाग्यो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040