china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    राजेन्द्र पहाडीकुश्माद्धारा पठाइएको पत्र
    (GMT+08:00) 2008-04-14 09:20:41    
                     नेपालमा तिब्बती कथित धार्मिक अगुवा दलाई लामाको सम्पर्क कार्यालय रहेको भन्ने शंकालाई निवारणा गर्न र नेपाली भूमीबाट चीन विरोधी कुनैपनि गतिविधि हुन नदिनका लागि नेपाल सरकारले कडाइका साथ कदम चालोस् भन्ने चीनको आग्रहको हामी हार्दिक समर्थन गर्दछौं । चीनको अभिन्न अंग तिब्बतलाई टुक्राउन खोज्ने जुनसुकै नाममा भएको क्रियाकलापप्रति हामी घोर आपत्ती र निन्दा ब्यक्त गर्दछौं । हिजो नेपाल स्थिति चिनिया दुतावासले नेपाल सरकारलाई चीन विरोधी गतिविधि सञ्चालनमा रोक लगाउन नेपाल सरकारलाई गरेको अनुरोध समय सापेक्षा भएको ठहर गर्दै हामी पनि दुतावासको उक्त भनाईमा सहमती जनाउन चाहान्छौं ।चीन-नेपाल मैत्री सम्बन्ध अमर रहोस् । धन्यवाद । भवदीय, राजेन्द्र पहाडीकुश्मा, पर्वत

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040