china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको मामलामा ऐन कानून बमोजिम चीनले चालेको कदमका बारेमा हामी पूर्णा समर्थन गर्दछौं ।
    (GMT+08:00) 2008-04-14 09:28:25    
                 तिब्बतको मामलामा ऐन कानून बमोजिम चीनले चालेको कदमका बारेमा हामी पूर्णा समर्थन गर्दछौं । चीनको अभिन्न अंग स्वशासित क्षोत्र तिब्बतबासी जनताहरुलाई भड्काउने, पृथकतावादीहरुको गिरोह तैयार गगर्ने, अस्थिरता सृजना गगर्ने र विदेशीहरुको लहैलहैमा लागेर चीनको विरोधमा तानावाना बुन्ने दलाईलामा गुटको क्रियाकलापको हामी घोर विरोध र निन्दा गर्न चाहान्छौं । हामीलाई आशा छ, चीनले नियम कानून अनुसार तिब्बतमा उठेको गडबडीलाई समाधान गगर्नेछ । एक चीनको पक्षापाती भएका कारणाले हामी छिटैनै थाइवान जल डमरु क्षोत्र पनि चीनको मूलभूमिमा समाहित हुनेछ, भने तिब्बतमा पनि जतिसक्दो छिटो जनजीवन शान्त हुनेछ । यसबाट विदेशमा रहेको दलाईलामा गुटको हार हुनेछ भने विश्व समुदायले पनि चीनको पक्षँमा आवश्यक कदम चाल्नेछ ।नेपाली विभागका प्रमुखज्यू,अहिले नेपालमा अब तीनदिन पछि संविधानसभाको चुनाव हुन लागेको छ । हामी सबै नेपालीहरु त्यसका लागि ब्यस्त रहेका छौं । चुनावका कारणाले केही दिन हामी सम्पर्कमा रहन नसक्ने सम्भावना पनि छ ।नेपालमा यतिखेर नै चालु वर्षा 2064 समाप्त भएर नयां वर्षा 2065 सालको आगमन पनि भैरहेको छ । नयां वर्षा 2065 आगमनको पावन अवसरमा म लगायत हाम्रो क्लवका सबै साथीहरुको तफबाट सीआरआई, सीआरआई नेपाली विभाग तथा नेपाली विभागमा कार्यरत पदाधिकारीहरु लगायत चीनमा बस्ने नेपाली एवं आम चिनिया जनताहरुमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगति उन्नतीका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । नमस्कार । कुश्माबाट, राजेन्द्र पहाडीमोनिटर
     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040