china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती शास्त्रीद्बारा विब्बतको विकासको मूल्यांकन
    (GMT+08:00) 2008-04-14 21:18:23    

              चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका भूतपूर्व उप-महानिर्देशक टेन्जिन चेपाले हालै सिन्व्हा समाचार समितिका पत्रकारसँग कुराकानी गर्दै अनेकन सामग्री र तथ्यबाट सन 1951 मा तिब्बतको शान्तिपूर्ण मुक्ति भएदेखि यता तिब्बतमा भएको विकासको मूल्यांकन गर्नुभएको छ।

              उहाँका अनुसार, पहिले तिब्बती जनताको जीवन निकै दुखी थियो। शान्तिपूर्ण मुक्ति भएपछि चीन सरकारले तिब्बतको विकासमा ठूलो महत्व दिंदैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040