china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती भाषा सूचनामूलक युगमा विकसित
    (GMT+08:00) 2008-04-15 18:01:19    

                तिब्बती विश्वविद्यालय मातहत आधुनिक शिक्षा एवम् प्रविधि केन्द्रका प्रमुख नीमा ब्रासीले केही दिनअघि बोल्दै भन्नुभयोः सरकारको सशक्त समर्थनमा एक हजार तीन सय वर्ष पुरानो तिब्बती भाषाले सूचनामूलक युगमा प्रवेश गर्नुका साथै त्यसको परम्पराको बिंडो थामिरहेको छ।

                प्राप्त जानकारीअनुसार, तिब्बती भाषा चीनका अल्पसंख्यक जातिहरुका अक्षरहरुमध्ये अन्तर्राष्ट्रिय मापदण्ड, विश्वभरिको सूचनामूलक उच्च गतिको मार्गमा प्रयोग हुने प्रमाणपत्र पाएको पहिलो भाषा हो। सन् दुई हजार चारमा परिचालन भएको तिब्बती भाषाको सोफ्टवेयरको अनुसन्धान र विकास कार्य अहिलेसम्म विशेषज्ञहरुले गरिरहेका छन्। यसबाट तिब्बती भाषा र हान जातिको भाषासम्बन्धी सूचना एकैसाथ विकास हुने आधार तयार पारिएको छ ।

                अहिलेसम्म तिब्बती भाषाका मोबाइल, कम्प्युटर, नेट हेर्ने उपकरण जस्ता सम्बन्धित कार्य विकसित हुदैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040