china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती जातिका कार्यकर्ताहरु तिब्बतका कार्यकर्ताको पंक्तिमा मुख्य शक्ति
    (GMT+08:00) 2008-04-15 18:55:58    

                तिब्ती जाति प्रधानता हुने जातीय कार्यकर्ताहरु तिब्बतका विभिन्न तहका नेतृत्वदायी व्यक्ति र कार्यकर्ताका पंक्तिमा मुख्य शक्ति बनिसकेका छन। उनीहरुले तिब्बतको विकास र निर्माण कार्यमा अतुलनीय भूमिका निर्वाह गरिरहेका छन।

               तथ्यांकअनुसार, तिब्बत स्वायत्त प्रदेशमा अहिले कार्यरत स्वायत्त प्रदेश स्तरका कार्यकर्ताहरुमध्ये तिब्बति जाति र अरु अल्पसंख्यक जातिका कार्यकर्ताहरुले सत्तरी प्रतिशत स्थान ओगटेका छन। तिब्बतका सत्तरी भन्दा बढी जिल्ला, शहर, क्षेत्रका प्रशासनिक समिति, जन-कांग्रेस, स्थानीय सरकार तथा राजनीतिक परामर्शदात्री सम्मेलनका मुख्य नेताहरु तथा छ सय असी भन्दा बढी गाउँका पार्टी समितिका सचिवहरुमा तिब्बती जाति र अरु अल्पसंख्यक जातिका कार्यकर्ताहरुले असी प्रतिशत स्थान लिएका छन।

                सन् दुई हजार सातको अन्तसम्म तिब्बतमा तिब्बती जाति प्रधान हुने अल्पसंख्यक जातिका पेशागत प्राविधिज्ञहरुको संख्या पैतीस हजार पुगिसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040