china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानद्बारा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रमको प्रत्याभूति
    (GMT+08:00) 2008-04-15 19:11:01    

                पाकिस्तानको ओलम्पिक समितिका अध्यक्ष सएद अरिफ हासानले हिजो पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोलाई इस्लामावादमा सूचारुरुपमा घुमाइने कार्यक्रमलाई प्रत्याभूत गर्न पाकिस्तानले सबै आवश्यक कदम चाल्ने कुरा बताउनुभएको छ। यसका साथै, उहाँले पाकिस्तानभित्र ओलम्पिक खेलकुदको पवित्र राँकोको अन्तिम रिले मार्ग र योजना सार्वजनिक गर्नुभयो।

                हिजो आयोजित एउटा पत्रकार सम्मेलनमा श्री हासानले इस्लामावादमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रमको तयारीबारे जानकारी दिनुभयो। उहाँका अनुसार, पाकिस्तानभित्र पवित्र राँको घुमाउने व्यक्तिहरुको संख्या पैंसठ्ठी रहेको छ भने हाल रिले कार्यक्रमको सबै तयारी कार्य पूरा भइसकेको छ।

                पूर्व निर्धारित योजनानुसार, पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको भोलि विहान पाकिस्तानको राजधानी इस्लामावाद पुग्नेछ। स्थानीय समयअनुसार, भोलि दिउँसो चार बजेतिर रिले कार्यक्रमको आयोजना गरिने योजना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040