china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइल्याण्डद्बारा तिब्बत समस्यालाई ओलम्पिक खेलकुदसँग जोड्ने कुराको विरोध
    (GMT+08:00) 2008-04-15 18:16:10    

                 थाइल्याण्डका विदेश मन्त्री नोपादोन पाटामाले तिब्बत समस्या चीनकै आन्तरिक मामिला हो भन्दै यसलाई ओलम्पिक खेलकुदसँग जोड्ने कुराको थाइल्याण्डले विरोध गरेको कुरा बताउनुभएको छ। उहाँले आज पैचिङ्गमा चीनका परराष्ट्र मन्त्री यांग चे छसँग वार्ता गर्दा उक्त कुरा बताउनुभएको हो।

                  यसका साथै, उहाँले थाइल्याण्डले एक चीनको नीतिलाई कायमै राखेको छ भन्दै चीनले सफलताका साथ ओलम्पिक खेलकुदको आयोजना गरी त्यसलाई सम्पूर्ण एशियाली जनताको साझा गौरव बनाउनसक्ने थाइल्याण्डको दृढ विश्वास छ भन्नुभयो।

                  प्रत्युत्तरमा श्री यांग चे छले चीन र थाइल्याण्डबीचको सम्बन्ध निकै घनिष्ठ छ भन्दै "चीन-थाइल्याण्ड रणनैतिक सहयोगको संयुक्त कार्य-योजना" लाई ध्यानपूर्वजक व्यवहारमा उतारेर दुइ देशबीचको रणनैतिक सहयोगमा निरन्तररुपमा नयाँ सफलता प्राप्त गराउन यी दुबै पक्षले संयुक्तरुपमा प्रयास गर्ने आशा व्यक्त गर्नुभयो।

                  वार्तामा उहाँहरुले द्बिपक्षीय सम्बन्ध र साझा अभिरुचीका अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बिषयबारे पनि वैचारिक आदान-प्रदान गर्नुभएको थियो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040