china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा चीनमाथि प्रहार गर्ने भनाइलाई फिर्ता लिन सी.ऐन.ऐन. का सञ्चालकलाई आग्रह
    (GMT+08:00) 2008-04-15 18:29:58    

                 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्त च्यांग युले चीनमाथि प्रहार गर्ने भनाइलाई फिर्ता लिनुका साथै सम्पूर्ण चिनियाँ जनतासमक्ष क्षमा माग्न चीनले सी.ऐन.ऐन. का सञ्चालकलाई आग्रह गरेको कुरा बताउनुभयो। उहाँले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

                 सो अवसरमा प्रवक्ता च्यांग युले सी. ऐन. ऐन. का सञ्चालक च्याक काफेर्टीले क्रुर शब्दमा चिनियाँ जनतामाथि प्रहार गरेकोमा चीनले आश्चर्य व्यक्त गर्नुका साथै‍ त्यसको निन्दा गरेको कुरा बताउँदै यसले चीनभित्र र बाहिर बस्ने चिनियाँहरुको कडा रोष जगाउनुका साथै सारा विश्वका न्यायप्रेमी जनतालाई क्रोधित बनाएको कुरा पनि औंल्याउनु भयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040