china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मास्काटमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रम सम्पन्न
    (GMT+08:00) 2008-04-15 08:29:55    
                स्थानीय समयअनुसार हिजो बेलुका आठ बजेर तीस मिनेट जाँदा आमानको ओलम्पिक समितिका उपाध्यक्ष हाबिब अब्दुलनाबी माकीले सार्वजनिक गर्नुभएको मार्गअनुरुप मास्काटमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रम सफलताका साथ सम्पन्न भयो।

               चीनबाहिर पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रममा मास्काट नवौं मुकाम हो। आमानको इतिहासमा ओलम्पिक खेलकुदको पवित्र राँको त्यहाँ पुगेको यो पहिलो अवसर हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040