china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती बौद्ध धर्मका अवतारी लामाद्बारा दलाई गूटमाथि आरोप
    (GMT+08:00) 2008-04-15 21:12:56    

                 तिब्बती बौद्ध धर्मको गेयु सेक्ट समूहका अवतारी लामा शिन्जा टेन्जन चोएटाले हालै पत्रकारहरुसँग कुराकानी गर्दै दलाई गूटले ओलम्पिक खेलकुदलाई बिथोल्ने उद्देश्यले गरेका गतिविधिबाट मानिसको मन नजितेको कुरा बताउनुभएको छ।

                 यसका साथै उहाँले प्राचीन कालदेखि तिब्बत चीनको एउटा अविभाज्य भाग हो भन्दै तिब्बतको शान्तिपूर्ण मुक्ति र विशेष गरी सुधार तथा खुलापनको नीति लागू भएदेखि यता तिब्बतको सामाजिक विकास स्थीररुपमा हुनुका साथै स्थानीय जनताको जीवन आनन्दमय हुँदैगएको कुरा बताउनुभएको छ। पैचिङ्ग ओलम्पिक खेलकुदको आयोजना गर्नु हजारौं वर्षदेखि यता चीन राष्ट्रको महत्वपूर्ण संकल्प हो भन्दै उहाँले यो संकल्पलाई बिथोल्ने गतिविधिले चिनियाँहरुको मन जित्न नसक्ने कुरा औंल्याउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040