china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ दिल्लीमा ओलम्पिकको पवित्र राँकोको घुमाउने मार्ग निर्धारण
    (GMT+08:00) 2008-04-16 11:50:39    
                 पैचिंग ओलम्पिकको पवित्र राँको भोलि सत्र तारिखका दिन भारतको राजधानी नयाँ दिल्ली पुग्नेछ। भारत ओलम्पिकको पवित्र राँको घुमाउने एघारौं विदेशी मुलुक हो। नयाँ दिल्लीमा पवित्र राँको घुमाउने कार्यक्रमा सहभागी हुने भारतस्थित चिनियाँ राजदूत चांग यानले नयाँ दिल्लीमा ओलम्पिक खेलकुदको पवित्र राँको घुमाउने मार्ग तोकिएको कुरा प्रमाणित गर्नुभयो।

                 श्री चांग यानले ओलम्पिकको पवित्र राँको घुमाउने मार्ग राष्ट्रपति भवनदेखि भारत द्बारसम्मको बाटो तोकिएको जानकारी दिनुभयो। उहाँले यो बाटो भारतमा सबैभन्दा सुन्दर हुनुका साथै यो भारतको छवि देखाउनसक्ने ठाउँ पनि हो भन्नुभयो। यस ठाउँमा पवित्र राँको घुमाउने ठाउँका रुपमा छानिएकोमा यसलाई भारतले निकै महत्व दिएको कुरा प्रतिबिम्ब भएको छ।

                 श्री चांग यानले भन्नुभयोः भारत सरकार र भारतीय जनताले चीनले ओलम्पिक खेलकुदको आयोजना गर्ने कुरालाई निकै दृष्टि पुर्‍याएका छन। पैचिंगले ओलम्पिक खेलकुदको आयोजना गर्नु चीनको मात्र नभई एसियाकै लागि गौरवको कुरा हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040