china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मार्च चौध तारिखको काण्डका लागि दलाई गूटले जिम्मेवार लिनुपर्छः तिब्बती शास्त्री
    (GMT+08:00) 2008-04-16 19:11:23    
                  चीनको तिब्बती शास्त्र अध्ययन केन्द्रका उप-महानिर्देशक एवम् वर्तमान कालको अध्ययन केन्द्रका प्रमुख पि व्हाले आज "क्वांग मिंग" नामक समाचार पत्रमा एउटा लेख प्रकाशित गरी दलाई र उसको गूटले गत मार्च चौध तारिखका दिन भएको कुटपिट, लुटपाट र आगजनीका लागि जिम्मेवारी लिनुपर्ने कुरा औंल्याउनुभएको छ।

                   उक्त लेखमा भनिएको छः दलाई र उसको समूहले निर्वासी जीवन बिताएदेखि यता कम्युनिष्ट पार्टी र नयाँ चीनको विरोध गर्ने तथा तिब्बतलाई चीनबाट अलग्याएर तिनीहरुको शासनको पुनः स्थापना गर्ने भावनाको प्रचार-प्रसार गर्दैआएका छन। यस क्रममा तिनीहरुले झूठो कुरा गर्नुका साथै आफ्नो कुचेष्टालाई साकार तुल्याउन जनताको ज्यानको पनि वास्ता गरेका छैनन। मार्च चौध तारिखका दिन गराइएको हिंसात्मक घटनाका लागि दलाई र उसको गूटले अवश्यै जिम्मेवारी लिनुपर्दछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040