china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत समस्याबारे जन-दैनिक समाचार पत्रको लेख
    (GMT+08:00) 2008-04-16 18:14:57    
                चीनको सरकारी समाचारपत्र जन-दैनिकले आज "तिब्बत समस्या कस्तो समस्या" भन्ने शिर्षकमा लेख प्रकाशित गरेको छ। यसका अनुसार, तिब्बत समस्या मानव अधिकार, धार्मिक तथा जातीय समस्या होइन, यो राष्ट्रिय सार्वभौमिकता र अक्षुण्णतासँग सम्बन्धित समस्या हुनुका साथै चीन राष्ट्रको केन्द्रीय हितसित सम्बन्धित समस्या पनि हो।

                उक्त लेखमा तथाकथित तिब्बत समस्या दलाई गूटले तिब्बतको स्वतन्त्रता भन्ने लक्ष्यलाई साकार तुल्याउनका लागि खोजेको निहुँ मात्र हो भन्दै कुनै निहुँमा पनि चीनको सार्वभौमिकताको उल्लंघन गरी चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने सबै कुचेष्टा विफल हुनैपर्ने कुरामा जोड दिइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040