china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    इतिहासमा तिब्बतका धार्मिक नेताहरुले देशभक्तिको परम्परा कायम राख्ने
    (GMT+08:00) 2008-04-16 20:04:37    

               चीनको उ चाउ भन्ने प्रकाशन संस्था मातहत जातीय धर्मसम्बन्धी किताब प्रकाशन विभागका निर्देशक एवम् प्रमुख सम्बाददाता डाक्टर स्यु सिंग शंगले बितेको युगमा तिब्बतका धार्मिक नेतागणले देशभक्ति र धर्मपरायणको गौरवमय परम्परा कायम राखेको तर अहिलेको दशौं पुस्ताको दलाईले भने देशभक्ति र धर्मपरायणता नदेखाएको कुरा बताउनुभएको छ।

               केही दिनअघि पत्रकारसित कुराकानी गर्दै उहाँले देशभक्ति र धर्मपरायणता नदेखाएको मात्र नभई उसले मातृ-भूमिलाई टुक्र्याउने धेरै विध्वंशकारी गतिविधि पनि गर्नेगरेका कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040