

पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रम स्थानीय समयअनुसार आज दिउँसो चार बजे इस्लामावादमा शुरु भयो। पैचिङ ओलम्पिकको राँको चीन बाहिर रिले गरिने यो दशौं मुकाम हो।


इस्लामावादपछि ओलम्पिकको राँको भारतको राजधानी नयाँ दिल्ली पुर्याइने कार्यक्रम छ।



|