china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    साउदी अरेबीयाका गृह मन्त्रीद्बारा चीनद्बारा तिब्बत स्वायत्त प्रदेशको परिस्थितिको संरक्षणको समर्थन
    (GMT+08:00) 2008-04-17 11:37:13    

            साउदी अरेबीयाका गूह मन्त्री नाइफ बिन अब्दुल-अजिजले रियादमा बोल्दै साउदी अरेबीया सरकारले तिब्बत स्वायत्त प्रदेशको परिस्थितिमाथि संरक्षण गर्नका लागि चीन सरकारले उचित कदम चालेको कुरा बताउनुभयो। श्री नाइफले साउदी अरेबीयाका लागि चीनका राजदूत याङ होङ लिङसँगको भेट-वार्ताका अवसरमा उक्त कुरा बताउनुभएको हो।

              उहाँले साउदी अरेबीया सरकार एक चीनको नीतिमा अडिग रहेको र रहने कुरा पनि बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040