china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको जन-दैनिक समाचार पत्रव्दारा काफ्फर्टीको आलोचना
    (GMT+08:00) 2008-04-17 12:13:11    

               आज प्रकाशित जन-दैनिक समाचार पत्रमा नामसहित छापिएको लेखमा अमेरिकाको सी एन एनका उद्घोषकको भनाइले प्रेस स्वतन्त्रता र वाक स्वातन्त्रताको सीमालाई नाघेको कुरा औंल्याइएको छ। काफ्फर्टीजस्ता तत्वहरुले "तिब्बत समस्या"लाई "मानव अधिकारसम्बन्धी समस्या"का रुपमा बंग्याएका छन, चीनमा निर्मित माललाई "फोहोर मैला"को संज्ञा दिएका छन र "डाँका र लुटेरा"का रुपमा व्याख्या गरेर चिनियाँ जनतामाथि हिलो छ्यापेका छन। वास्तवमा, तिनीहरुले समाचारलाई एक किसिमको भाषाको हिंसा र प्रभूत्वका रुप दिएका छन।

               उक्त लेखका अनुसार, यौटा विश्वव्यापी सञ्चार माध्यमका रुपमा रहेको टेलिभिजन कार्यक्रममा कुनै पत्रकारले यसरी नांगो नाच नाचेर खुल्लमखुल्ला एउटा जातिलाई कलंकित पार्ने प्रयास गरेकोमा यसले मानिसहरुलाई औधी क्रोधित बनाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040