china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सिन्व्हा समाचार समितिद्बारा ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमलाई बिथोल्ने गतिविधिको आलोचना
    (GMT+08:00) 2008-04-17 18:21:28    
                  सिन्व्हा समाचार समितिले आज एउटा टिप्पणी-लेख प्रकाशित गरी ओलम्पिक खेलकुदको पवित्र राँकोको विश्व यात्रा शुरु भएदेखि यता केही व्यक्तिले यसमा बाधा सिर्जना गरेकोमा यो कुकर्म वास्तवमा पवित्र राँकोको रिले कार्यक्रमलाई आ-आफ्नो राजनैतिक लक्ष्य साकार तुल्याउने साधन बनाउने कुचेष्टा नै भएको कुरा जनाएको छ।

                  उक्त टिप्पणी-लेखका अनुसार, विगत सात वर्षदेखि यता एक अरब तीस करोड चिनियाँ जनता ओलम्पिक खेलकुदको सफल आयोजनाको प्रतीक्षामा रही असामान्य प्रयास गर्दैआएका छन। ओलम्पिक खेलकुदको रिले कार्यक्रममा बाधा सिर्जना गर्ने प्रयास सारा विश्वका चिनियाँ प्रवासीको अपमान हुनुका साथै ओलम्पिक खेलकुदको भावनाप्रेमी मुलुक तथा क्षेत्रका जनतालाई दिइएको धम्की तथा अपमान पनि हो।

                  ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रमलाई बिथोल्ने सबै गतिविधिबाट चीनभित्र र बाहिर बस्ने चिनियाँ प्रवासीहरुको एकतालाई अझ सशक्त पार्नुका साथै ओलम्पिकप्रति सारा विश्वका जनताको माया र प्रतिक्षालाई पनि अरु बढाउने छ, उक्त टिप्पणी-लेखमा भनिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040