china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कान सु प्रान्तको कान नान तिब्बत स्वायत्त प्रिफेक्चरको मार्च अठार तारिखको हिंसात्मक काण्डमा भाग लिएका दुइजना शंकास्पद व्यक्तिद्बारा आफ्नो अपराध स्वीकार
    (GMT+08:00) 2008-04-17 13:30:00    

               पत्रकारले कान सु प्रान्तको सार्वजनिक सुरक्षा विभागबाट पाएको समाचारअनुसार, कान सु प्रान्तको कान नान तिब्बत स्वायत्त प्रिफेक्चरमा मार्च अठार तारिखका दिन गराइएको कुटपिट, लुटपाट, आगजनीजस्ता हिंसात्मक घटनामा भाग लिएका दुइजना शंकास्पद व्यक्तिले सुरक्षा निकायसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन।

               प्राप्त जानकारीअनुसार, तिब्बतको लाह्सामा भएको मार्च चौध तारिखको हिंसात्मक काण्डको प्रभावले मुट्ठीभर व्यक्ति मिलेर मार्च अठार तारिखका दिन कान सु प्रान्तको कान नान तिब्बत स्वायत्त प्रिफेक्चरको जोने जिल्लाको दोब्गाब टाउन्सिपमा कुटपिट, लुटपाट र आगजनी गरेका थिए।

               त्यस क्रममा पचहत्तर लाख चिनियाँ युआन बराबरको नोक्सानी भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040