china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका पुरातात्विक वस्तुको सर्भेक्षण, उत्खनन तथा संरक्षण
    (GMT+08:00) 2008-04-17 16:33:56    

                  चीनको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने स छुआन विश्वविद्यालय मातहत चीनको तिब्बती शास्त्र अनुसन्धा शालाका प्रमुख हो वैले केही दिनअघि बोल्दै तिब्बतको पुरातात्विक वस्तुको सर्भेक्षण र उत्खनन तथा संरक्षणका क्षेत्रमा हासिल गरिएको उपलव्धिले तथाकथिक"संस्कृतिको उन्मूलन भन्ने तर्क"को खण्डन गर्नसक्ने कुरा बताउनुभयो।

                   स छुआन विश्वविद्यालयका पुरातन शास्त्री तथा तिब्बती शास्त्रीहरुले गत शताब्दीको शुरुमा तिब्बतमा पुरातात्विक वस्तुहरुको सर्भेक्षण र संरक्षण कार्य शुरु गरेका हुन। दश/बाह्र वर्ष यता ती विव्दानहरुले धेरै विषयमा पुरातात्विक वस्तुहरुको सर्भेक्षण र संरक्षण गरेका छन। सन् 2002मा तिब्बतको छांग तुको कारुब भग्नावशेषको उत्खननपछि तिब्बतको इतिहास लगभग पाँच हजार वर्ष लामो भएको कुरा प्रमाणित भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040