china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनव्दारा कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताको आयोजना गर्ने प्रस्ताव उचित समयमा प्रस्तुत
    (GMT+08:00) 2008-04-17 18:45:17    

               चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले हाल अमेरिका र प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाबीच भेटवार्ता भएकोमा त्यसको स्वागत गर्नुका साथै सम्बन्धित पक्षसंगको छलफलको अवस्थाअनुसार उचित समयमा कोरियाली प्रायद्बीपको आणविक समस्यासम्बन्धी छ-पक्षीय वार्ताअन्तर्गत अर्को चरणको बैठकको आयोजना गर्ने प्रस्ताव प्रस्तुत गर्ने कुरा बताउनुभयो।

               च्यांग युले भन्नुभयोः हाल छ-पक्षीय वार्ता प्रक्रियामा परिवर्तनको स्थिति देखापरेको छ। यसबाट कठिनाइको सामना गर्दै अगाडि बढ्दैजाने विभिन्न पक्षको अभिलाषा प्रष्ट्याइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040