china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दलाईसित वार्ताका लागि चीनको केन्द्रिय सरकारको ढोका खुला
    (GMT+08:00) 2008-04-17 18:47:39    

                 चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज पैचिंगमा बोल्दै दलाई पक्षसित वार्ता गर्ने सम्बन्धमा चीनको केन्द्रीय सरकारको ढोका खुला छ भन्दै दलाईले मातृ-भूमिलाई पृथक गर्ने गतिविधि त्याग्ने, पैचिंग ओलम्पिक खेलकूदलाई बिथोल्ने गतिविधि नगर्ने र हिंसा भड्काउने काम नगर्ने हो भने चीनको केन्द्रीय सरकार उससित सम्पर्क र छलफल गर्न इच्छुक रहेको कुरा बताउनुभयो। आज आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा च्यांग युले उक्त कुरा बताउनुभएको हो।

                उहाँले भन्नुभयोः चीनको केन्द्रीय सरकारले दलाई पक्षसित सम्पर्क र छलफल गर्ने सम्बन्धमा सधैं नै सदिच्छा देखाएको छ र धैर्यता कायम गरेको छ। तर दलाई पक्षले भने केन्द्रीय सरकारको नीतिप्रति कहिल्यै पनि सकारात्मक प्रतिक्रिया जनाएको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040