
पत्रकारले केही दिनअघि पोताला दरवारको संचालन विभागलाई उदृद्ध गरेअनुसार पोताला दरवारको दोस्रो चरणको जीर्णोधार परियोजना भैरहेको छ र अहिलेसम्म त्यस परियोजनामा जम्मा पन्ध्र करोड चिनियाँ युआन लगाइएको छ।
दोस्रो चरणको जीर्णोधार परियोजना सन् 2002देखि शुरु भएको हो। त्यस वर्ष एकैसाथ नोर्बु लिन्का र साग्या मोनास्टेरी गुम्बाको जीर्णोधार पनि शुरु भएको छ। तीनलाई तिब्बतका तीनवटा महत्वपूर्ण पुरातात्विक स्मारको जीर्णोद्धार परियोजना भनिन्छ। ती तीनवटा जीर्णोद्धार परियोजनामा जम्मा तीस करोड चिनियाँ युआन लगाइनेछ। त्यो सबै रकम केन्द्रीय बित्तबाट उपलव्ध गराइने छ।
|