china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रम नयाँ दिल्लीमा सफल
    (GMT+08:00) 2008-04-17 21:04:27    

                पैचिङ्ग ओलम्पिकको पवित्र राँकोलाई आज नयाँ दिल्लीमा सफलताका साथ घुमाइएको छ।

                यस पटक विश्वमा पवित्र राँको सारा विश्वमा रिले गर्ने कार्यक्रमको यो एघारौं मुकाम हो। नयाँ दिल्लीको रिले कार्यक्रममा सहभागी व्यक्तिहरुको संख्या सत्तरी रहेको छ।

                नयाँ दिल्लीपछि पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोलाई भोलि थाइल्याण्डको राजधानी बैंकक पुर्‍याइने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040