china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "मार्च चौध"को घटनाबाट प्रभावित मानिसहरुलाई सहायता
    (GMT+08:00) 2008-04-18 10:20:07    

            गत "मार्च चौध"को घटनाबाट अठारजना निर्दोष नर-नारीको ज्यान जानुका साथै धेरैजनाले ठूलो क्षति व्यहोर्नुपरेको छ। अझ विशेष गरी केही मानिसहरु घरबारविहिन भएका छन। उक्त घटनाबाट पिडित व्यक्तिका लागि राम्रो आवास भवनको व्यवस्थापनका लागि बितेका केही दिनदेखि तिब्बत स्वायत्त प्रदेश सरकार, विभिन्न एकाई र विभिन्न क्षेत्रका नर-नारीहरुले भिन्ना-भिन्नै किसिमका सेवामार्फत चन्दास्वरुप पैसा तथा माल-सामान उपलव्ध गराएका छन।

             हाल तिब्बत स्वायत्त प्रदेशको सरकारी बैकिङ्ग संस्थाले "मार्च चौध"को घटनामा परी मारिएकाहरुका परिवारका लागि तीस लाख चिनियाँ युवानको विशेष रकम छुट्याएको छ। ल्हासाका विभिन्न सामाजिक क्षेत्रले घटनापिडित व्यक्तिहरुका लागि चन्दास्वरुप पैसा तथा माल-सामान सहायतास्वरुप दिइरहेका छन।

              तिब्बतको समाज स्थिर हुँदैजाने क्रममा हाल ल्हासाका बजारमा पुनः शान्तिपूर्ण वातावरण कायम भएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040