china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासा पुलिस थानाव्दारा मार्च चौध तारिखका दिन उत्पन्न घटनामा सहभागी तत्वहरुको अवस्था सार्वजनिक
    (GMT+08:00) 2008-04-18 15:11:34    

           चीनको राष्ट्रिय टेलिभिजनले आज ल्हासा पुलिस थानाबाट सार्वजनिक "मार्च चौध तारिखका दिन गरिएको" लूटपाट, तोडफोड र आगजनीको घटनामा सहभागी तत्वहरुबारे जानकारी दिएको छ।

             हाम्रा पत्रकारले आज ल्हासा पुलिस थानाबाट जानकारी लिएअनुसार, हालसम्म सम्बन्धित विभागले ल्हासामा मार्च चौध तारीखका दिन उत्पन्न लूटपाट, तोडफोड र आगजनीको घटनामा सहभागी एक सय सत्तरीजना संदीग्ध अपराधीहरुलाई खोज्न आदेश दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040