china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    कान सु प्रान्तको कान नान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरका नोक्सानी परेका ब्यापारी तथा तीनका कामदारहरुले भत्ता पाउनसक्ने
    (GMT+08:00) 2008-04-18 12:17:09    

               अप्रिल महिनादेखि चीनको कान सु प्रान्तको कान नान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरमा कुटपिट, तोडफोड, लुटपाट र आगजनीजस्ता हिंसात्मक घटनाका कारण ब्यापार बन्द गरेर नोक्सानी व्यहोर्नुपरेका ब्यापारी तथा तीनका कामहारहरुले भत्ता पाउन सक्नेछन।

                प्राप्त जानकारीअनुसार, लाह्साको मार्च चौध तारिखको हिंसात्मक घटनाका कारण त्यस प्रिफेक्चरका केही शहर र जिल्लाका सार्वजनिक सम्पत्तिको निकै नोक्सानी भएको छ।

                कान्सु प्रान्तको श्रम एवम् सामाजिक प्रत्याभूति विभागले केही सहुलियत नीति तय गर्दै यस वर्षको अप्रिल महिनादेखि ब्यापार बन्द गरेर नोक्सानी भोगेका ब्यापारी तथा तीनका कामहारहरुलाई स्थायीय बेरोजगारीसम्बन्धी बिमा रकमको मापदण्डअनुसार भत्ता दिनेभएको छ। भत्ता दिने सबैभन्दा बढी समय बाह्र महिना हुनेछ। यसका अतिरिक्त, सो घटनाका क्रममा घाइते भएका र बिमामा सहभागी भएका कामदार र बस्तीका बासिन्दाहरुले उपचार खर्च, शहर र बस्तीका कामदार र बासिन्दाहरुले आधारभूत चिकित्सा बिमाबाट नियमअनुसार रकम पाउनसक्ने छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040