china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत चीनको अविभाज्य अङ्ग होः विशेषज्ञ
    (GMT+08:00) 2008-04-18 10:26:02    

                 चीनको लान चौ विश्वविद्यालयको इतिहास विभागका प्रोफेसर फान पाउ ल्यांगले गत शताव्दीको सत्तरीको दशकदेखि तिब्बती जातिको इतिहासबारे अध्ययन गर्न थाल्नुभएको थियो। उहाँले दिनुभएको जानकारीअनुसार, "ल्यांग चौ वार्ता" भन्ने महत्वपूर्ण ऐतिहासिक घटनाबाट तिब्बत चीनको एउटा अविभाज्य अङ्ग रहेको तथ्यको पुष्टि भएको छ।

                 उहाँका अनुसार, चीनको लामो इतिहासको सिर्जना चीनका विभिन्न जातिका मानिसहरुले संयुक्तरुपमा गरेका हुन। सन 1247 मा मंगोलियाली र तिब्बती जातिका नाइकेबीच भएको "ल्यांग चौ वार्ता" को सफलता नै यी दुइवटा जातिले चीन राष्ट्रको एकताका लागि पुर्‍याएको ठूलो योगदान हो।

                 तिब्बतलाई चीनको एउटा अविभाज्य अङ्ग बनाउनु उक्त वार्ताको सबैभन्दा ठूलो परिणाम हो। यसबाट बहुजातीय चीन राष्ट्र अझ सबल भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040