china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही पश्चिमी सञ्चार माध्यमहरुद्बारा तिब्ब्तको स्वतन्त्रताको विरोध
    (GMT+08:00) 2008-04-18 11:35:44    
                हाल केही पश्चिमी सञ्चार माध्यमहरुले तिब्बतको स्वतन्त्रताको विरोध गर्नका लागि लेख प्रकाशित गरी पश्चिमी जगत र केही सञ्चार माध्यमको सम्बन्धित भावनाको विरोध गरेका छन।

                क्यानाडाको सेन्टर फर रेसर्च अंग ग्लोबालिजाईशनलको वेभ-साइटले हाल एउटा लेख प्रकाशित गरी चीनलाई धम्की दिने उद्देश्यले अमेरिकाले तिब्बतको काण्ड बनाएको कुरा जनाएको छ। उक्त लेखका अनुसार, ओलम्पिक खेलकुद छिटै शुरु हुनलागेको बेलामा तिब्बतमा हिंसात्मक काण्ड बनाएबाट अमेरिकाले चीनको स्थायीत्वमा पुनः आघात पुर्‍याएको छ।

                अन्तर्राष्ट्रिय ओलम्पिक समितिका भूतपूर्व अध्यक्ष सामारान्चीले हालै स्पेनको एउटा समाचार पत्रलाई अन्तर्वार्ता दिंदै लण्डन र पेरिसमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोलाई लुटिएको घटनालाई स्वीकार गर्ननसक्ने कुरा बताउनुभएको छ। यसका साथै, उहाँले ओलम्पिकको शब्द कोषमा प्रतिरोध भन्ने शब्द मौजुद नरहेको कुरामा जोड दिनुभएको छ।

                जर्मनीको एउटा समाचार पत्रले हालै दिएको जानकारीअनुसार, जर्मनीका भूतपूर्व प्रधानमन्त्री स्मिटले चीनबारे केही पश्चिमी मुलुकहरुको दृष्टिकोण पूर्णरुपमा गलत हुनुका साथै चीनबारे पश्चिमी मुलुकको मापदण्ड अनुपयुक्त भएको कुरा बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040