china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतद्बारा मार्च चौध तारिखको घटनाका प्रभावितहरुलाई सहायता
    (GMT+08:00) 2008-04-18 19:40:31    

                विगत केही दिनदेखि यता तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकार तथा विभिन्न क्षेत्रका सर्वसाधारणले गत मार्च चौध तारिखका दिन ल्हासामा भएको हिंसात्मक घटनाका प्रभावितहरुलाई वर्तमान संकटबाट मुक्त भई नयाँ जीवनको पुनः स्थापना गर्न सघाउनका लागि विभिन्न सेवा वा रकम तथा सामग्री सहायतास्वरुप उपलव्ध गराएका छन।

               हाल तिब्बत स्वायत्त प्रदेशको सरकारी बैकिङ्ग संस्थाले "मार्च चौध"को घटनामा परी मारिएकाहरुका परिवारका लागि तीस लाख चिनियाँ युवानको विशेष रकम छुट्याएको छ। यसका साथै नागरिक विभागले घाइते भएर उपचारका लागि अस्पताल भर्ना भएका निर्दोष सर्वसाधारणलाई चिकित्सक सहायता पनि दिएको छ।

                तिब्बतको समाज स्थिर हुँदैजाने क्रममा हाल ल्हासाका बजारमा पुनः शान्तिपूर्ण वातावरण कायम भएको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040