china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मानव अधिकाररहित दासप्रथालाई पुनः ल्याउने दलाई गुटको कुनियत
    (GMT+08:00) 2008-04-18 19:47:46    

               अप्रिल अठार तारिखका दिन प्रकाशित क्वांग मिंग दैनिक समाचार पत्रमा एक लेख छाप्दै मानव अधिकाररहित दासप्रथालाई पुनः ल्याउने दलाई गुटको कुनियत रहेको उल्लेख गरेको छ।

               उक्त लेखमा भनिएअनुसार, मानिसहरुलाई बुझ्न नसकेको कुरा के हो भने पश्चिमी जगतका केही राजनीतिक फटाहाले दलाईलाई मानव अधिकारका लागि संघर्षरत व्यक्तिका रुपमा हेरेका छन् भने उसले तिब्बतमा दास प्रथालाई पुनः ल्याउने तथ्यलाई कहिले पनि नछोडेको कुरालाई स्वीकारेका छैनन।

               उक्त लेखमा पश्चिमी जगतका केही व्यक्तिलाई बिउँझिनसम्झाएको छ। दलाई लामाका लागि मानव अधिकार भन्ने एक बहाना मात्र हो। त्यसको वास्तविक कुचेष्टा होः तिब्बतमा मानव अधिकाररहित दास प्रथालाई पुनः ल्याउनु।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040