china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थाइल्याण्डद्बारा ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रमको सुरक्षा
    (GMT+08:00) 2008-04-18 19:48:54    
                थाइल्याण्डका प्रधानमन्त्री सामाक सुन्डाराभेचले आज बैंककमा बोल्दै थाइल्याण्डले पैचिङ्ग ओलम्पिक खेलकुदको समर्थन गर्नुका साथै पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको थाइल्याण्डमा घुमाइने कुरामा आफूला२ गौरब लागेको कुरा बताउनुभयो।

                आज सञ्चार माध्यमसित कुराकानी गर्दै उहाँले ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रममा बाधा सिर्जना गर्न वा बिथोल्नखोज्ने कुनै पनि गतिविधिलाई थाइल्याण्ड सरकारले सहन गर्न नसक्ने कुरा औंल्याउनुभएको छ। यसका साथै, उहाँले ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रममा बाधा पुर्‍याउने कुनै पनि कारण छैन, किनभने यो एउटा खेलकुद क्षेत्रको कुरा हो भन्नुभयो।

                बैंककमा पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँकोको रिले कार्यक्रम भोलि दिउँसो शुरु हुने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040