china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विश्वका विभिन्न क्षेत्रले तिब्बतलाई सहयोग गर्ने कुराको तिब्बतद्बारा स्वागत
    (GMT+08:00) 2008-04-18 20:54:14    

               तिब्बत स्वायत्त प्रदेशको वैदेशिक कार्यालयका प्रमुख च्यु चेन व्हाले आज ल्हासामा बोल्दै तिब्बतले पहिले गरिआए झैं खुलापनको नीतिको कार्यान्वयन गरी विब्बतको विकासका लागि लगानी उपलव्ध गराउने वा सहयोग गर्ने हार्दिक इच्छा लिने विश्वका विभिन्न क्षेत्रका संगठन, समूह र व्यक्तिलाई स्वागत गरेको कुरा बताउनुभएको छ।

                उहाँले आज ल्हासामा त्यहाँ कार्यरत केही विदेशी विशेषज्ञ, विदेशी विद्यार्थी र सम्बन्धित इलमी व्यक्तिसित भेट गर्दा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040