china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लाह्साको सार्वजनिक सुरक्षा विभागले मार्च चौध तारिखको हिंसात्मक अपराधी काण्डको सर्जिमेन्टको पछिल्लो अवस्था बारे जानकारी
    (GMT+08:00) 2008-04-19 10:51:34    

          लाह्सा शहरको सार्वजनिक सुरक्षा विभागका उप प्रमुख च्यांग जाई फिंगले अठार तारिखका दिन आयोजित प्रेस सम्मेलनमा जानकारी दिंदै भन्नुभयोः अहिलेसम्म मार्च चौध तारिखको कुटपिट , भताभंग , लुटपाट र आगजनी गर्ने काण्डमा मुछिएका तीन सय पैंसठीजना शंकास्पद व्यक्तिहरुले आत्म समर्पण गरेका छन् ।

          यसका अतिरिक्त प्राप्त प्रमाण अनुसार उक्त काण्डमा मुछिएका एक सय सत्तरीजना शंकास्पद अपराधीहरुलाई गिरफतारको सूचना जारी गरिएको छ । ती मानिसहरुमध्ये बयासीजनालाई पक्राउ गरिएको छ भने एघारजनाले आत्म समर्पण गरेका छन् ।

          श्री च्यांग चाई फिंगका अनुसार स्वतः आत्म समर्पण गरेका तीन सय पैंसठीजना शंकास्पद अपराधीहरुमध्ये केही त उक्त हिंसात्मक काण्डका संगठन गरेका र भड्काएका मानिस हुन् र केहीले त अपराधी गतिविधि गरेका मुख्य अपराधी हुन् । तर धेरै जसो त आंखामा छारो हालिएको , ठग्ग गरिएको र बाध्यतावशः भाग लिएका हुन् ।

          अहिले लाह्साको सामाजिक अवस्था शान्त छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040