china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनद्बारा पैचिंग ओलिम्पिक खेलकूदको पूर्ण समर्थन गर्ने कुरा प्रकट
    (GMT+08:00) 2008-04-19 10:31:29    

          संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले आफूले पैचिंग ओलिम्पिक खेलकूदको पूर्ण समर्थन गर्ने र ओलिम्पिक खेलकूदलाई राजनीतिसित गाँसेर चल्ने कुराको विरोध गर्ने कुरा प्रकट गर्नुभयो।

          उहाँले स्थानीय समय अनुसार सत्र तारिख संयुक्त राष्ट्र संघको मुख्यालयमा सुरक्षा परिषद्‍को उच्च स्तरीय खुला बहसमा सहभागी हुनुभएका राष्ट्राध्यक्ष हू चित थाउका विशेष दूत एवँ चिनियाँ उप विदेश मन्त्री वाँग यीसित भेट गर्नुहुँदा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040