china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थोरै लामाहरुव्दारा हिंसा गरेकाले मानिसलाई दुःख लागेकोः ल्हासाका महाभिक्षु
    (GMT+08:00) 2008-04-19 10:30:06    

          लाह्साको सेरा गुम्बाका पचहत्तर उमेरका लामा लोसांग चोस्फेलले अठार तारिखका दिन बोल्दै निकै थोरे लामाले लाह्साको मार्च चौध तारिखको हिंसात्मक काण्डमा भाग लिएकाले उनीहरुलाई दुःख लागेको छ भन्नुभयो ।

          उहाँले भन्नुभयोः तिब्बतमा प्रचलित बौद्ध धर्मको देशभक्त र धर्म परायणको परंपरा रहिआएको छ । इतिहासमा धेरैजसो दलाई र पेन्चेनले मातृभूमिको एकिकरणको संरक्षण गर्दै तिब्बत सम्बन्धी केन्द्रिय सरकारका नीतिलाई मनदेखि समर्थन र स्वीकार गरेका छन् ।

          ड्रेपांग गुम्बाका अवतारी लामा न्गावांग दोग्जोंगले भन्नुभयोःकेही वर्ष यता ड्रेपांग गुम्बामा बारंबार केही समस्या देखा परेका छन् र यसमा दुई वटा कारण छन्- यहाँ दलाईको मातृ गुम्बा हो र अर्को कारण होः चीन विरोधी पश्चिमी जगतका शक्तिले यहाँ घुसपस भएर गंजागोल लगाएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040